निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकको आवश्यकता (सूचनासहित)
काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकका लागि दरखास्त...