अवकाशअघि सचिव पन्थको सांगीतिक चिनो : ‘निजामती गान’
काठमाडौँ । निजामती सेवाबाट अवकाशको संघारमा रहेका नेपाल सरकारका सचिव रविलाल पन्थले सेवाप्रतिको सम्मान र लामो प्रशासनिक अनुभवलाई सिर्जनामा उतार्दै ‘निजामती गान’ सार्वजनिक गरेका छन्। नेपाली सेना र नेपाल प्रहरीलगायत...