सार्वजनिक तथा निजी कार्यक्रममा डिजे बजाउन प्रशासनले लगायो रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र हुने विभिन्न सार्वजनिक तथा निजी कार्यक्रममा डिजे (डिजे) प्रयोगमा रोक लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सार्वजनिक सूचनाअनुसार प्रशासनबाट पूर्वस्वीकृति...