बाढी प्रभावित नागरिकको उद्धार र पुन:स्थापनाका लागि प्याब्सनद्वारा २० करोड ८९ लाख राहत सहयोग
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले १० भदौमा रसुवाको भोटेकोशी-त्रिशूली करिडोरमा आएको बाढीपीडितको राहत तथा पुनर्स्थापनाको लागि २० करोड ८९ लाख रुपैयाँ राहत सहयोग गरेको छ ।...