१७ उपसचिवको सरुवा, विवादमा मुछिएकी मन्त्रीकी निजी सचिव सिग्देल खानी विभागमा
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपसचिव सरुवालाई लिएर उत्पन्न विवाद र त्यसपछि सुरु भएको छानबिनका बीच मन्त्रालयले १७ जना उपसचिवको सरुवा गरेको छ। सरुवा प्रक्रियामा हस्तक्षेप गरेको आरोप...