नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको उपचारका क्रममा निधन
काठमाडौँ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार (आज) दिउँसो १ः३० बजे निधन भएको हाे । कोभिड संक्रमणपछि लामो समयदेखि...