अनलाइन सञ्चारमाध्यम नियमन कडा बनाउन मानव अधिकार आयोगको सरकारलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डिजिटल तथा अनलाइन सञ्चारमाध्यमहरूको प्रभावकारी नियमन सुनिश्चित गर्न सरकारलाई औपचारिक निर्देशन दिएको छ। आयोगले गत शुक्रबार सरकारलाई पठाएको मानव अधिकार संरक्षणसम्बन्धी सुझाव तथा निर्देशनहरूको...