सार्वजनिक संस्थानमा मनपरी सेवा-सुविधा : कर्मचारीलाई ४१ थरीसम्म भत्ता
सार्वजनिक संस्थानमा कर्मचारीलाई दिइने मनपरी भत्ता-सुविधाले राज्य कोषमा अनावश्यक भार बढाएको छ भने यसले कर्मचारीबीच असमानता सिर्जना गर्दै प्रशासनिक खर्च बढाउँदै आएको छ । काठमाडौँ । राज्यको लगानी भएका नियामक...