सहसचिवको एक पदमा बढुवाका लागि सापकोटा एक मात्र सम्भाव्य उम्मेदवार
काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवाको मेटेरियोलोजी समूहअन्तर्गत सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) सरहको एक पदमा बढुवाका लागि निराजन सापकोटा एक मात्र सम्भाव्य उम्मेदवार कायम भएका छन् । ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका...