१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवको एक पदमा बढुवाका लागि सापकोटा एक मात्र सम्भाव्य उम्मेदवार

अ अ+ अ-

काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवाको मेटेरियोलोजी समूहअन्तर्गत सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) सरहको एक पदमा बढुवाका लागि निराजन सापकोटा एक मात्र सम्भाव्य उम्मेदवार कायम भएका छन् ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा पदपूर्ति गर्न तीन जनाले दरखास्त दिएकामा सापकोटाको नाम मात्र योग्यताक्रम नामावलीमा समावेश भएको हो ।

बढुवा सूचना नम्बर ७-२०८३-८४ अन्तर्गत बढुवा समितिको ३०७९औँ बैठकले मंसिर १२ गते गरेको निर्णयअनुसार सम्भाव्य उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ ।

0 Comments