ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल, संगठनात्मक जिम्मेवारी पनि विस्तार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखको जिम्मेवारी पार्टीकी केन्द्रीय सदस्य निरुदेवी पाललाई तोकिएको छ। उक्त नियुक्तिलाई आज बस्ने पार्टी सचिवालय बैठकले औपचारिक रूपमा अनुमोदन गर्ने तयारी...