अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच नयाँदिल्लीमा भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा बिहीबार अपराह्न ५ बजे दुई अर्थमन्त्रीबीच...