दाङ-२ मा प्रलोपा उम्मेदवार अधिकारीले गरे नेकपा उम्मेदवार आचार्यलाई समर्थन
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दाङ क्षेत्र नम्बर २ का उम्मेदवार प्रतीक अधिकारीले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यलाई समर्थन गरेका छन् । आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर...