२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङ-२ मा नेकपाका उम्मेदवारलाई आजपाको समर्थन

अ+ अ-

काठमाडौँ । दाङमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका आम जनता पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् ।

सोमबार दाङको घोराहीमा आयोजित एक कार्यक्रमका बिच आजपाका कृष्णबहादुर विकले नेकपाका उम्मेदवार निर्मल आचार्यलाई समर्थन घोषणा गरेका हुन् ।

आजपाले उठाएका चुनावी एजेण्डासहित जनताको न्याय र सुशासन प्रवर्द्धनका लागि नेकपाले उठाएका सवाल समान रहेकाले समर्थन गरेको उनले बताए ।

विकले विभिन्न नीति खारेज, लघुवित्त तथा वित्तिय संस्थाहरूकालाई राष्ट्रियकरण, लघुवित्तहरूको ऋण मिनाह, गरिब तथा विपन्न वर्ग समुदाय ३ प्रतिशत ब्याजदर कायम, भूमिहीन किसानलाई उचित बसोबासको व्यवस्थापन, प्रत्येक वडा कार्यालयहरू सामाजिक सुरक्षा भत्ताको सहज वितरण, वित्तिय संस्थाको अनियमितता माथि नियमन, गरिब परिचय पत्रका आधारमा ऋणको व्यवस्थापन, कालोसूचीमा परेका विपन्न गरिबहरूको फुकुवा, जिल्लाको विकट क्षेत्रमा मानवीय तथा भौतिक विकासको उचित व्यवस्थापन लगायतका विषयमा चुनावी एजेन्डाको बनाएका थिए ।

समर्थन सभालाई सम्बोधन गर्दै नेकपा दाङ क्षेत्र नं. २ उम्मेदवार निर्मल आचार्यले उठाएको सवालहरूलाई नीतिगत व्यवस्थापनमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।