नासुको सरुवा रोक्न सामान्य प्रशासनलाई सम्पत्ति शुद्धीकरण विभागको पत्र
काठमाडौँ । कर्मचारी सरुवालाई प्रणालीमा आधारित बनाउने र लामो समयदेखि एउटै निकायमा कार्यरत कर्मचारीलाई हेरफेर गर्ने सरकारी प्रयास चलिरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्यत्र सरुवा भएका आफ्ना एक नायब...