घुससहित पक्राउ परेका नायब सुब्बाविरुद्ध अनुसन्धान गर्न म्याद थप
काठमाडौँ । सर्लाहीको भूमि प्रशासन कार्यालय मलंगवामा कार्यरत नायब सुब्बा निर्मल तिमलसिनालाई एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ। मोही कायम...