उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही
काठमाडौँ । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पञ्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न...