नाराबाजीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगे महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । कार्यकर्ताको चर्को नाराबाजी तथा हुटिङका साथ उनी उम्मेदवारी दिन पुगेका हुन् । कार्यकर्ताहरूले...