निर्वाचन अधिकृतका लागि उपसचिवहरूको विवरण माग
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर कार्यरत उपसचिवहरूको विवरण माग गरेको छ । मन्त्रालयले मंगलावार एक सूचना जारी गर्दै सबै मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान, विभाग तथा निकायहरूसँग...