मुलुक निर्वाचनमय भएको छ : आयुक्त तुलाधर
काठमाडौँ । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले मुलुक स्थानीय तह निर्वाचनमय भएको बताएका छन् । नेपाल मतदाता अधिकार मञ्चद्वारा आज आयोजित निर्वाचन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले निर्वाचनको मिति नजिकिएसँगै...