काँग्रेस संसदीय दल नेता चयन तालिका परिमार्जन, मतदान समय सारियो
काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको नेता चयनसम्बन्धी निर्वाचन कार्यक्रम संशोधन गरेको छ। दलको नेताको चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले पूर्वनिर्धारित समय तालिकामा परिवर्तन गरेको जनाएको छ। सहमहामन्त्री...