काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक
काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुने भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २० गते उम्मेदवारी दर्ता र २१ गते...