निर्वाचन परिणामबारे एमाले अध्यक्ष ओलीको टिप्पणी : परिणाम पूर्वनिर्धारित भएको दाबी
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई लिएर प्रश्न उठाउँदै त्यसलाई पूर्वनिर्धारित योजना अनुसार आएको नतिजाका रूपमा व्याख्या गरेका छन्। सदस्यता नवीकरणसम्बन्धी कार्यशालालाई सम्बोधन...