निर्वाचन पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि लैंगीक, अपांगता तथा समावेशी मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको एक छलफल कार्यक्रममा बताएको छ...