निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । महोत्तरीको औरही नगरपालिकामा चापाकल तथा ह्याण्डपम्प खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली र तत्कालीन लेखापाल विजय कुमार यादवसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग...