कोशी प्रदेश सभामा निवृत्तभरण विधेयकमाथि छलफल
काठमाडौँ । कोशी प्रदेश सभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सम्पन्न भएको छ। छलफलमा कोशी प्रदेशसभाका चार जना सदस्यले...