सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । सार्वजनिक खरिद ऐनमा गरिएको पछिल्लो संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संशोधित कानुनी व्यवस्थालाई चुनौती दिँदै सर्वोच्चमा पूरक रिट निवेदन...