सानीभेरीमा बाढी अपडेट : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे
रुकुम पश्चिम । सानीभेरी गाउँपालिका-१० अर्मामा अविरल वर्षा, असिना र हावाहुरीपछि आएको बाढीले एक घर बगाएको छ भने दुई घर ढलेका छन्। बाढी र असिनाबाट पशुचौपाया, धानबाली तथा खानेपानीका संरचनामा...