अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति प्रणाली सुचारुका लागि ‘उच्चस्तरीय र्यापिड रेस्पोन्स टीम’ गठन
काठमाडौँ । निशेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति प्रणाली सुचारु गर्न ‘उच्चस्तरीय र्यापिड रेस्पोन्स टीम’ गठन गरिएको छ । कोभिड -१९ को महामारीलाई नियन्त्रणका लागि प्रशासनले निशेष आदेशहरू...