चितवनमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी, संयमता अपनाउन प्रजिअ अर्यालको अनुरोध
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज बिहान ६ बजेबाट कर्फ्यु हटाइएसँगै जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको बताएका छन् । जेन जेड समूहद्वारा आयोजित विरोध...