जेन जेड आन्दोलनमा भएको क्षतिबारे निष्पक्ष छानबिन गर्न युवा संगठनहरूको माग
काठमाडौँ । जेन जेडको आह्वानमा भएको आन्दोलनका क्रममा उत्पन्न क्षति प्रति गम्भीर ध्यानाकर्षण गर्दै निष्पक्ष छानबिनको माग युवा संगठनहरूले गरेका छन्। नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ...