प्रवासीलाई भोटिङ अधिकार दिनेबारे नीति तथा अनुसन्धान प्रतिष्ठानले अध्ययन गर्ने
काठमाडौँ । विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउने विधि र कानुनकोबारे अध्ययन गर्न नीति तथा अनुसन्धान प्रतिष्ठानलाई जिम्मा लगाइएको छ । यही निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग...