परराष्ट्र मन्त्री खनालले भने : ‘नीति निर्माणमा युवाको सहभागिता आवश्यक’
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको नीति निर्माण प्रक्रियामा युवाहरूको प्रत्यक्ष सहभागिता र नवीन सोच अपरिहार्य रहेको बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित ‘परराष्ट्र ग्रीष्मकालीन फेलोसिप तथा...