नीतीश कुमार दशौँ पटक मुख्यमन्त्री पदमा शपथ लिँदै, प्रधानमन्त्री मोदी पनि उपस्थित हुने
काठमाडौँ । जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दै छन् । कुमारले आज दशौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथग्रहण लिने भएका छन् ।...