२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीतीश कुमार दशौँ पटक मुख्यमन्त्री पदमा शपथ लिँदै, प्रधानमन्त्री मोदी पनि उपस्थित हुने

अ+ अ-

काठमाडौँ । जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दै छन् । कुमारले आज दशौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथग्रहण लिने भएका छन् ।

बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)विधायक दलको बैठकमा नेता निर्वाचित भएपछि नीतीश कुमारले हिजो साँझ राज्यपाल आरिफ मोहम्मद खानसँग भेट गरेका थिए ।

एनडीएका अन्य नेताहरूसँगै नीतीश कुमारले बिहारमा सरकार बनाउने दाबी पेस गरेका थिए । बिहारमा नयाँ एनडीए सरकारको शपथग्रहण समारोह पटनाको गान्धी मैदानमा हुने बीबीसीले जनाएको छ ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने छन् । यसैबीच भारतका गृहमन्त्री अमित शाह बुधबार साँझ नै बिहारको राजधानी पटना पुगिसकेका छन् ।