नुवाकोट आजबाट ‘लकडाउन’,शारीरिक दुर्बलता रहेका व्यत्तिलाई बाहिर हिडडुन नगर्न आग्रह
त्रिशूली । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन...