नूर-गंगा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत
काठमाडौँ । नूर-गंगा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । गुठीले आज यहाँ...