सामाजिक सञ्जालमा नागरिकलाई गाली गर्ने ‘नेटवर्क’हरू प्रधानमन्त्री कार्यालयबाटै चलेको सांसद बिस्टको आरोप
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर विष्टले सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण र रणनीतिक कार्यक्रम नभएको भन्दै चर्को आलोचना गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले...