राप्रपा बागमती प्रदेश दलको नेतामा थापा चयन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन्। सोमबार बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको राप्रपाका प्रवक्ता...