सामाजिक सद्भाव कायम राख्न सशस्त्र प्रहरीको आग्रह, उत्तेजक गतिविधिबाट टाढा रहन अपिल
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले समाजमा विभाजन र द्वेष उत्पन्न गराउने कुनै पनि गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक...