नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । आइसिसी एक दिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज स्कटल्याण्डमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुमा ब्याटिङ गर्ने भएको...