२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

अ+ अ-

काठमाडौँ । आइसिसी एक दिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज स्कटल्याण्डमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ।

यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ। यो सिरिजमा नेपालले पहिलो पटक ब्याटिङ गर्ने अवसर पाएको हो।

नेपालले यस सिरिजमा खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको छ भने एउटामा हार बेहोरेको छ। पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराएको नेपालले दोस्रो खेलमा नेदरल्याण्डसलाई नै ५ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो।

नेपाल र नेदरल्याण्डसबीच हालसम्म भएका ६ एक दिवसीय खेलमा दुवै टोलीले समान तीन(तीन जित हासिल गरेका छन्।

अंक तालिकामा नेपाल १५ खेलबाट १० अंकसहित सातौँ स्थानमा छ। नेपालले ४ खेल जितेको छ, ९ खेल हारेको छ र २ खेलको नतिजाविहीन छन्। नेदरल्याण्डस भने २२ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा रहेको छ।