उद्धार कोषमा ओरेगनबाट १ करोड १७ लाख सहयोग, रकम दुरुपयोग नहुने मन्त्री पुनको भनाइ
काठमाडौँ । अमेरिकास्थित नेपाली एसोसिएसन अफ ओरेगनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले मन्त्रालयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री...