गणतन्त्रलाई संस्थागत विकास गर्ने तर्फ लाग्न आग्रह
भरतपुर । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सबै राजनीतिक दलहरू मिलेर गणतन्त्रलाई संस्थागत विकास गर्नुपर्ने खाँचो औँल्याएका छन् । नेपाली काँग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको नयाँ वर्ष २०८१ को...