प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न चाहेमा काँग्रेस बाधक नबन्ने
काठमाडौँ । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न चाहेमा काँग्रेस बाधक नबन्ने बताएका छन् । उनले संसदीय व्यवस्थामा कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा...