काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी
काठमाडौँ । नेपाली काँग्रेसको जारी महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा पार्टीका चारवटा प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि...