‘एशियन गेम्समा पदक जित्ने लक्ष्य छ’: दीपेन्द्र सिंह ऐरी
काठमाडौँ । नेपाली टी-२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एशियन गेम्समा पदक जित्ने लक्ष्य रहेको बताएका छन् । शनिवार एशियन गेम्समा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा उनले...