नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, निवेदन दिएका मध्ये १० प्रतिशत मात्र सफल
काठमाडौँ । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये...