मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर : प्रधानसेनापति थापा
तेघरी (कैलाली) । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर रहेको बताएका छन् । कैलालीको आज गोदाबरी नगरपालिकास्थित सेनाको तेघरी ब्यारेकमा आयोजित सुदूरपश्चिम प्रदेश भुपूसैनिक...