एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृति: विदेशी खेलाडीलाई एनओसी अनिवार्य, कडा एन्टी-करप्सन नियम लागू हुने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट आधिकारिक स्वीकृति (स्याङ्सन)प्राप्त भएको जनाएको छ । आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै...